दोहोरी च्याम्पियन बि’बादपछि राजु परियार मिडियामा, जजले जानी जानी कलाकारहरुको अ’पमान गरेको खु’लासा (हेर्नुस् भिडियो)
शनिवारदेखि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ आलोचित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलोचना नै आलोचनाले भरिएको छ ।
हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्रसारण गरिएको थियो । ‘...