पौडेल र पुनको पहिलो पहिलो लभ हो सार्वजनिक भएपछि दर्शक मख्ख
काठमाण्डौ । दुई सर्जक मुकुन्द पौडेल र भावुक पुनको संयुक्त सिर्जना अहिले निकै चर्चामा छ । गीतले सामाजिक सञ्जालहरुमा निकै प्रशंसा पाइरहेको छ ।
दुई युवाहरू मुकुन्द पौडेल र भावुक पुनको सहकार्यमा बनेको नयाँ गीत पहिलो पहिलो लभ हो सार्वजनिक भएको छोटो ...