डा.शिव सुवेदीको शब्द तथा लय सिर्जनामा यो बर्षकै उत्कृष्ट गीत “बाचेको छु धन्न” – भिडियो सहित
भर्खर मात्र विद्यावारिधी उपाधि हाशिल गर्न सफल कुशल सर्जक डा शिव सुवेदीको लय तथा शब्द सिर्जनाको यो बर्षकै उत्कृष्ट गीत बाचेको धन्न भर्खर मात्र सार्वजनिक भएको छ ।
सुवेदीको गीत सार्वजनिक हुनु र उनले विद्यावारिधीको उपाधी पाउनु एकै दिन जस्तो परेको छ ...