कृष्णराज अधिकारीको निर्देशनमा सिडि बिजय अधिकारीको आवाज मा “म तिम्रो भए” (भिडियो सहित सार्वजनिक )
नेपालगन्ज : सन्चारकर्म हुँदै कलाकारिता क्षेत्रमा होमिएका सन्चारकर्मी हुन् कृष्णराज अधिकारी । लामो समय नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएमबाट प्रशारण हुने कार्यक्रम ‘पप लहर’बाट लाखौं स्रोताको मन जितेका कृष्णले आफ्नो कलाकारिता मार्फत पनि धेरै दर्शकको...