हस्पिटलको बेडमा लडिरहेका गुल्मीका १८ बर्षे बालकको अपिल मलाई बचाउनुहोस,यो दु:खमा सबैले सहयोग गरौ
माघ, १८ जिन्दगीको केही टुङ्गो नहुदो रहेछ, मान्छेलाई कती बेला के बज्रपात आउछ र सबै सपना उडाउछ भनेर। गुल्मीमा तेस्तै नसोचेको नियती बेहोरिरहेकाछन मदाने गाउपालिका पुर्कोट दह पनाहाका १८ बर्षका अशोक नेपालीले।
साझ खाना खाएर सुतेका अशोक बिहान उठ्दा ...