भारतको नयाँ नक्सामा नेपालका कालापानी-लिपुलेक
काठमाडौं । भारतले सार्वजनिक गरेको उसको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको छ। करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो।
भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसम...