शुभ बिहानी । पशुपतिनाथ बाबाको दर्शन सहित आजको राशिफल कस्तो छ हेर्नुहोस्
वि.सं.२०७६ साल कात्तिक ०७ गते । बिहीबार । इस्वी सन् २०१९ अक्टोबर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्ण पक्ष । तिथि एकादशी,३१ घडी ५३ पला,बेलुकी ०६ बजेर ५४ मिनेट उप्रान्त द्वादशी । नक्षत्र म...