दारी बा घरकी बुढी छोडेर बाहिर पल्के पछि (भिडियो सहित)

काठमाण्डौ,०४ साउन - नेपाली हिन्दु नारिहरूको महान पर्व हरि तालीका तिजलाई लक्षित गरेर साँगीतिक कोसेलीहरू दिन प्रतिदिन सार्बजनिक हुने क्रम बढ्दो छ यसै बिचमा टिका भुजेलको तिज गीत एल्बम "बुढी छलेउ" बोलको तिज गीत सार्वजनिक भएको छ । समाज को यथार्थ घट्ना...

सिन्धु मल्ल को तिज गीत “चिटिक्कै भाछुरे…” सार्वजनिक -भिडियो

हिन्दु नारिहरुको महान चाड तिज हरितालिका अब आउन केहि महिना मात्र बाँकि छ ,।  साउन महिना लागेलगतै महिला हरुको हातमा हरियो चुरा र मेहन्दी देखिन थालेको छ । तेती मात्र हैन गायक गायिका तीज गीतको भिडियो निर्माणमा लागेका छन्।  प्रतेक बर्ष तिज आ...

पुर्णकला बिसीले ल्याइन् तीज कोसेली ‘काँकरीको अचार’ सार्वजनिक ( भिडियो )

काठमाडौ २ साउन  / चर्चित गायिका पूर्णकला विसीको स्वरमा ‘काँकरीको अचार’ बोलको गीत बजारमा आएको छ । नेपाली नारीहरूको महानचाड हरितालिका तीज आउन डेढ महिना बाँकि हुदा बजारमा आएको यो गितले तिजको संस्कृती झल्काएको छ। धर्मराज गिरीको टिपिकल लय शब्द रह...

शर्मिला गुरुङ र शोभा त्रिपाठी ले गाय यो बर्षकै उत्कृष्ट र चेलीको बेदना बोकेको तीज गीत “दिदिबहिनी” -भिडियो

काठमाडौं २ साउन – बहुचर्चित लोकप्रिय गायिका शर्मिला गुरुङ र लोकप्रिय सञ्चारकर्मी तथा गायिका शोभा त्रिपाठीको स्वरमा नयाँ तीज गीत “दिदिबहिनी” बजारमा आएको छ, यश गीतलाई वरिष्ठ सर्जक रमेश बिजीले लेखेका हुन् । सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिँदै ...

खुमन र साराको तिज गीत “बाबा आमा” ले सबैका आखै रसाए –भिडियो सहित

काठमाडौं १ श्रावण  / चर्चित लोकप्रिय गायक खुमन अधिकारी र गायिका सारा पगेंनीको  “आमा बुबा”  बोलको गीत सार्वजनिक भएको छ । गीतलाई उमंग म्यूजिकको युटयुबबाट सार्वजनिक गरिएको छ । नारीहरुको महान चाड तीजको अवसर पोरर सार्वजनिक भएको उक्...

शितल शर्मा पत्रकार सङ्ग भागिन…( हेर्नुहोस् भिडियो )

किस्ना आचार्य रोशनी आज साउन १ हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज अब नजिकिदै आइरहेको छ । नेपाली गीतसंगीतमा सकृय कलाकार हरुले तिज पर्व लाई लक्षित गरि तयार गरेका विभिन्न तिज गीतहरू सार्बजनिक हुने क्रममा भर्खरै मात्रै संचारकर्मी तथा उद्घोषक गाय...

बिष्णु माझिको तिज गीत “पाक्यो बेलौती” सार्वजनिक (भिडियो सहित)

काठमाडौं बहुचर्चित गायिका बिष्णु माझीको यो बर्षको पहिलो तिज गीत बुधवार सार्वजनिक भयको छ।गीतको शब्द अनी लय शृजना सुन्दर मनी अधिकारीले गरेका छन। तिज नजिकीदै गर्दा नेपाली सांगितीक बजारमा दिनहुं जसो तिजका गीतहरु आई रहेका छन्। हिन्दु नारीहरुको मूख्य...

केहि दिन पहिला दोहोरीमा सबैलाइ रुवाएका सुर्य र टिकाले तीज गीतमा यसरी नचाए – भिडियो सहित

काठमाडौं ३० असार / नेपाली नारीहरुको महान पर्व हरीतालिको समय नजकिएको बेला परदेशी गायकको रुपमा ख्याती कमाएर चर्चित गायक तथा सर्जक सुर्य खड्का बिल्कुलै नयाँ नयाँ बजारमा ल्याएका छन् । आफुलाई हरेक समय सफल गायकको रुपमा स्थापित गराएका खड्काले यसपाली त...

खेमको उपहार “ओली बाको रेल” श्रीदेवी देवकोटा र चन्द्र शर्मा लाई –भिडियो सहित)

काठमाडौं ३० असार /  श्रीदेवी देवकोटाको ‘ओली बाको रेले’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा श्रीदेवी देवकोटा र चन्द्र शर्माको आवाज रहेको छ । गीतको शब्द, संगीत खेम सेन्चुरीको रहेको छ । चर्चित निर्देशक शंकर विसीले भिडियोको निर्देशन गरेक...

शरदले तीजमा शिलफुल ल्याइदिए पछि मख्ख अञ्जली – भिडियो सहित

असारको महिना अजै सकिएको छैन नेपाली कलाकार हरुलाई भने तिज को रमझम ले चुर्लुमै छोईसकेको छ। गत बर्ष त जेठ बाटै तिज गीत बजारमा आएका थिए यस बर्ष भने नेपाल लोक दोहोरी गीत प्रतिष्ठान ले प्रतिबन्ध लगाएको कारण ले तिज गीत असार पन्ध्र बाट धमाधम आइरहेका छन। ...