दारी बा घरकी बुढी छोडेर बाहिर पल्के पछि (भिडियो सहित)
काठमाण्डौ,०४ साउन - नेपाली हिन्दु नारिहरूको महान पर्व हरि तालीका तिजलाई लक्षित गरेर साँगीतिक कोसेलीहरू दिन प्रतिदिन सार्बजनिक हुने क्रम बढ्दो छ
यसै बिचमा टिका भुजेलको तिज गीत एल्बम "बुढी छलेउ" बोलको तिज गीत सार्वजनिक भएको छ । समाज को यथार्थ घट्ना...