प्रधानमन्त्री ओलीले राजिनामा दिने
काठमाण्डौ । सर्वोच्च आदालका फैसला पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिने तयारीमा रहेको स्रोतको दावी छ ।
नेकपा एमाले का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आजको फैसलालाई आफ्नो पार्टीले मान्ने बताएका छन् । अदालतको फैसला आएलगत्तै प्...