सुनिता बुढा क्षेत्री र भागीरथ चलाउनेको “फलाम पिटे तरबार ” चर्चामा (भिडियो सहित)
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक श्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जक...