शुभ बिहानी । मुक्तिनाथ बाबाको दर्शन सहित आजको राशिफल हेर्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
गर्न खोज्दा उपलब्धी नै हासिल हुने दिन छ, तर परिस्थितिले निष्क्रिय बनाउन सक्छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । आम्दानी राम्रै भए पनि अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ । कृषि, पशुपालन तथा व्यापारमा सामान्य ...