टिका सानुको फेरी आयो अर्को मनै रुवाउने तीज गीत “का होला घर मेरो” –भिडियो सहित

काठमाडौं — नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज आउन अब केहि दिन मात्रै बाकी छ।तर डिजिटल बजारमा भने दिनकै अनगीन्ती गीत हरु सार्वजनिक भएका छन।

बिशेष महिलाहरुको महान चार्डको रुपमा लिइने यो पर्वमा पराई घर गएकी चेली माइतीमा आउनी र आमा संग दु:ख सुख्ख साटासाट गर्नी अनि मिठो मसिनो जे छ तेहि परिकार लाई दरको रुपमा खाने प्रचलन रहेको छ।

डिजिटल बजारमा ले मार्केट ढाके संगै यो सस्कृति पनि बिस्तारै लोभ हुदै गएको पनी देख्न सकिन्छ पहिले को जमना मा बिशेष दिदि बहिनि हरु मिलेर तिज का गीत गाउनी र रमाइलो गर्ने प्रचलन थियो आजकल पाटि प्याल्ज मै तीज का गीत डिजे लगाएर मनाउन लागी सके ।

तीज गीत भन्दा खेरी चेलिको बेदनाको पोको लाई माइती सामु गुनासो गरेर गीतको शब्दमा उतारिन्छ । यस्थै एक यतिबेला की चर्चित दोहोरी गायिका टिका सानुको नयाँ तीज गीत फेरी बजारमा आएको छ।

केहि दिन पहिले सार्वजनिक गरेको उनको “बुहारी २” सार्वजनिक गरेकी पनी थिईन दर्शक श्रोताको निकै रुचाएको गीत पनि यो सायद यो बर्षको उत्कृष्ट गीतपनी उहिनै थियो होला ।

भखरै सार्वजनिक भएको टीका सानू र प्रकाश पराजुलिको आवाज मा अनि अभिनय मा रहेको गीत ।।अभागी चेली (१) ( काहा होला घर मेरो) बोलको गीत बजार मा आयको छ ।।

जुन गीत मा लाइभ दोहोरी का अब्बल गायक प्रकाश पराजुलि आफैले शब्द संगित गरेका छन भने अभिनय पनि स्वयम् प्रकाश पराजुली र टीका सानुको रहेको छ ।

भिडियो हेर्नुहोस् —