चर्चित गायिका बिमा कुमारी दुराको बर्षौ पछि चेलीको पिडा समेटीएको तीज गीत बजारमा (हेर्नुहोस भिडियो)

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित लोकदोहोरी गायिका बिमा कुमारी दुरा,गरिमा हुमागाईं,पार्वती कार्की,सरोज लामिछाने,नवराज घोरासैनी,उद्दब कार्की लगाएतको आवाजमा तीज गीत’छोरी’बोलको गीत बजारमा आएको छ। गीतमा चर्चित मोडल सारिका केसी संगै अन्य धेरै कलाकारको अभिनय रहेको छ ।

DAR फिल्म्सले बजारमा ल्याएको उक्त गीत निकै मौलिक बनेर बजारमा आएको हो। गीतमा उत्कृगष्ट शब्द भने संचारकर्मी कमल सरगमको रहेको छ।थेगो संगै लय प्रभावन जेको रहेको छ।गीतको म्युजिक भिडियो निर्देशन भने प्रभावन जे सहितको टिमले गरेका हुन्।

नबिन भट्टको सम्पादन रहेको भिडियोको छायांकन भने रोनिस तामाङले गरेका हुन्। गीतको सम्पुर्ण टिमलाई सपलताको लागि धेरै भन्दा धेरै शुभकामना । हेर्नुहोस गीतको म्युजिक