यो बर्षको चर्चित गीतको सूचिमा छप्पै माया लैलै,दर्शकको पायो राम्रो प्रतिक्रिया

यो बर्ष सार्वजनिक भएको उत्कृष्ट तीजको गीतको सूचिमा खेम र जानकीको गीत छप्पै माया लैलै पनि परेको छ ।

गीतले छोटो समयमै १३ लाख भन्दा धेरै दर्शक बनाएको छ भने सोहि अनुसारको राम्रो प्रतिक्रिया समेत पाएको छ । गीत सामाजिक सञ्जालमा समेत निकै चर्चामा रहेको छ ।

गीतमा गायिका जानकी तारामी मगरले जति मिठो गाउनु हुन्छ तेतीनै मिठो अभिनय पनि गर्नु हुन्छ भनेर प्रमाणित गरि सक्नु भएको छ र साथै कम्मर पनि मर्काउनु भएको छ । गायिका तारामी मगरलाई अभिनयमा मा साथ दिएका छन् । गायक खेम सेन्चुरीले गायक सेन्चुरी पनि गाउन र अभिनय गर्न खप्पिस देखिन्छन।

गीतमा जानकी र खेमको उत्कृष्ट आवाज सुन्न सकिन्छ । उक्त गीतको भिडियोलाई जानकी तारामी मगर युट्युव च्यानल बाट सार्बजनिक गरेको छ भने यो बर्षका चर्चित निर्देशक प्रकाश भट्टले गीतको दमदार निर्देशन गरेका छन ।

गीतलाई धेरै दर्शकको माया पाएको प्रति बधाइ ब्यक्त गर्दै सो गीतको म्युजिक भिडियो यहाँहरुको लागी