रविलाई भेट्न पुगे प्रमोद खरेल र निकिता पौडेल ( भिडियो सहित )

प्रहरी हिरासतमा रहेका लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेलाई भेट्न चर्चित गायक प्रमोद खरेल चितवन पुगेका छन् । रवि लामिछानेलाई भेटेसँगै प्रमोद खरेल भन्छन् : म पुरानो चिनजानको नाताले भेट्न आएको होइन एक देशको सच्चा व्यक्तिलाई भेट्न आएको हुँ ।

भर्खरै चितवन जिल्ला प्रहरी कार्यालय हिरासत मै रवि लामिछाने ज्यू सँग भेंट भयो र उहाले दिनु भएको सन्देश “ मैले अनुसन्धानमा सघाइ नै रहेको छु र मलाइ पुर्ण विश्वास छ , देशमा अझै न्याय मरेको छैन। ”

भिडियो हेर्नुहोस्