रवि लामिछाने रिहाइको पर्खाइमा : वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य

काठमाडौं / यति बेला देशभरिको माहोल रवि लामिछानेमय बनेको छ , पुर्व सहकर्मी साथी सालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानको लागी हिरासतमा रहेका लामिछाने सहित युवराज कडेल , अस्मिता कार्की चितवन प्रहरी हिरासतमा रहेको छ ।

निस्पक्ष छानबिन गरि रवि लामिछाने लगायत अन्य तीन जनालाई रिहा गर्न देशभरिका आमनागरिक ले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ ।

हिरासतमा राख्न दुईपटक गरि थपिएको म्याद आज समाप्त हुँदैछ , रवि लामिछाने लगायत ३ जनाको विरुद्ध अदालतमा बहस चलिरहेको बेला आमनागिक सँगै कलाकारहरु पनि रवि रिहाइको पर्खाइमा रहेको ।

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य यस्तो लेख्नु हुन्छ