हिरासतबाट छुटेपछि अस्मिता कार्की ‘रुकु’ रुँदै मिडियामा ( भिडियो )

भदौ १० काठमाडौं / पत्रकार सालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेकी रुकु भनिने अस्मिता कार्की अहिले साधारण तारिखमा रिहा भएकी छिन। पत्रकार पुडासैनीले भिडियोमा नाम उल्लेख गरेपछि अनुसन्धानका लागि उनिलगाएत पत्रकार रबि लामिछाने र युवराज कँडेललाइ प्रहरीले प क्राउ गरेको हो।

रि हा भएपछि अस्मिताले आफुँ निर्दोष भएको बताएकी छिन। उनले आफ्नो पक्षमा आवाज उठाउने र न्यायको पक्षमा आवाज उठाउने सबैलाई धन्यबाद दिएकि छिन। खासै मिडियामा नदेखिएकि उनि रि हाईपछि पत्रकारसंग कुरा गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेकी हुन्। उनले अदालतले गरेको निर्णयमा खुशी रहेको भन्दै आफुलाई अदालतले पूर्ण सफाई पाउने विश्वास ब्यक्त गरिन।

सोमबार चितवन जिल्ला अदालतले रबि लामिछानेलाई पाँच लाख युवराज कँडेललाई तिन लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारिखमा रिहा गरेको हो।

रिहा भएपछि अस्मिताले आफुँ नि र्दोष भएको बताएकी छिन। उनले आफ्नो पक्षमा आवाज उठाउने र न्यायको पक्षमा आवाज उठाउने सबैलाई धन्यबाद दिएकि छिन।खासै मिडियामा नदेखिएकि उनि रिहाईपछि पत्रकारसंग कुरा गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेकी हुन्। उनले अदालतले गरेको निर्णयमा खुशी रहेको भन्दै आफुलाई अदालतले पूर्ण सफाई पाउने विश्वास ब्यक्त गरिन।

भिडियो