सरोज-आश्मा र आशिष-आँचलको प्रेम ‘एकान दुई कान मैदान’ चर्चा संगै उत्कृष्ट सुचिमा पनी — भिडियो सहित

आशिष सचिन (गौतम) र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ छोटो समय मै यूटुब नेपाल को उत्कृष्ट सुचिमा र चर्चाको शिखरमा पुगेको छ।

गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन (माकुरी) फिर्चड छन् ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ । अर्जुन तिवारीले खिचेको म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई दिपक आर्चायले निर्देशन गरेको हुन् ।

भिडियो