काठमाडौं नेपाली सांगेतिक छेत्रमा निकै नै चलेको नाम हो ऋषी खड्का र बिष्णु माझी प्रया दशै गीत मा उनि दुबै जनाले आवाज दिएको गीत ले नेपाली सांगेतिक बजारमा मा निकै उत्कृष्ट छाप पनी छाडेका छन।
बिगत लामो समय देखी काठमाडौं लाई आफ्नो कर्म थलो र गीत संगीतमा चुर्लुम्मै डुबेका उनै चर्चित प्युठानी गायक ऋषी खड्का र बिष्णु माझीको आवाजमा नयाँ लोक दोहोरी गीत “मायालु” सार्वजनिक भएको छ।
सर्जक तथा गायक शिव हमालको शब्द रचना र स्वयम् गायक ऋषि खडकाको लय रहेको यस गीतलाई शिव बि क निर्देशन गरेका छन ।
अहिलेको समयमा लोक दोहोरी गीत संगीतले राम्रै बजार तताई रहेको बेला यस मायालु गीतले पनि दर्सकहरुको मन जित्नेमा बिस्वत रहेको यस गीतका टिमहरु बताउछन ।
यस गीतमा रिस्ता बस्नेत र नरेस खड्काले अभिनय गरेकाछन भने नवराज उप्रेतीले छायांकन गरेका छन ।
भिडियो हेर्नुहोस्