काठमाडौं १९ कार्तिक / नेपालकेै ठूलो मौलिक गायन रियालिटि शो आई एम ई नेपाल लोकस्टारकबध विजेता शनि विश्वकर्मा यतिबेला दाङमा पुगेका छन् । शनिको गृहजिल्ला रोल्पा भएपनि दाङको हावापानी सँगपनि उनको सुमधुर सम्बन्ध छ ।
पहिलो नेपाल लोकस्टार बने सँगै शनिलाई शुभकामनाको ओइरो लागिरहेको छ । त्यस्तै काठमाडौंबाट दाङ पुगेका शनि बिश्वकर्माले विजयी उत्षव मनाएका छन् ।
बाजागाजा सहित शनिलाई बधाई दिन फुलमाला लिएर बसेका सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै उनले ३ वटा गीत पनि सुनाएका थिए ।
हेर्नुहोस् भिडियो /