भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्म नेपाली भूमिलाई आफ्नो नक्सामाभारत तिमी हाम्रो छिमेकि मात्र हौकी मित्र राष्ट्र पनि हौ – ने बि संघ :उपाध्यक्ष

समावेश गरेको बिरुद्धमा नेपाल बिद्यार्थी संघले प्रदसनी मार्गमा बिरोध जनाएको ।

प्लेकार्ड सहित निस्केको जुलुसले सरकार र भारतका बिरुद्ध नारा लगाउदै पदमोदय मोड देखि भिर्कुटिमन्डप सम्म पुगेर १५ मिनेट सभागृह चोकमा यातायात अवरुद्ध सङ्गै कोणसभा गरेर समापन गरेको छ। सभाका क्रममा ने बि संघका निबर्तमान उपाध्यक्ष सागर परियार द्वारा अस्पतालको सैयामा ढलिराखेको सरकार “तिम्रो खोक्रो राष्ट्रवाद नेपाली जनताले देखि सके तिमि सरकारको धारणा निकालेर लाज छोप्प्नेकि अझै लाज पचाउने? उनले भारतलाई “भारत तिमी हाम्रो छिमेकि मात्र हौकी मित्र राष्ट्र पनि हौ”? भनेर सम्झाएको थिए ।

सभालाई समापन गर्दै आन्दोलनका संयोजक आर आर क्याम्पसका अध्यक्ष सजिंब ढकालले दलाल सरकारले बेच्न लागेको भुमी जोगाउन ने बि संघ रगत र प्राण जोगाएर भएपनी रक्षा गर्नी बताए। आन्दोलानमा जनप्रशासन क्याम्पसका स्वबियु सभापति पकंज क्षेत्री, मोर्गनका अध्यक्ष शिशिर दवाडी, विद्यार्थी नेता हरु कमल तिमिल्सिना ,शिवहरी तिमिल्सिना, प्रबिण जङ कार्की, सुर्य अर्याल ,अनुराग शाह, निलम तिमिल्सिना लागएको उपस्थित थियो।