विष्णु खत्रीको झरनाको पानीले सबैको मन जित्दै – भिडियो सहित

नेपाली लोकदोहोरी का लोकप्रिय गायक तथा कुशल सर्जक बिष्णु खत्री नयाँ गीत झरनाको पानी भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ठ लय तथा शब्द सिर्जना रहेको सो गीतको खोट लगाउने कुनै पनि ठाउँ छैन । बिष्णु खत्री र मिना लामाको आवाजको सो गीतले माया प्रेमका विषय बनाएको छ ।

आउँदै गरेको लोकदोहोरी गीत प्रतिष्ठान को अध्यक्ष का दावेदार समेत रहेका खत्री धौलागिरीका उत्कृष्ट कालाकार मात्र हैनन् देशकै उत्कृ्ट कलाकार पनि हुन ।

शिव विकको निर्देशन रहेको सो गीतमा आयुष रिजाल र अनु शाहको अभिनय रहेको छ । गीतको सफलताको कामना सहित सो गीतको पुरै भिडियो हेर्नुहोस