सरु थापा मगर र हरि गिरी विमर्सिको “भट्ट मकै ” बजारमा (भिडियो सहित)

काठमाडौं- नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पछिल्लो सयमकि अजै भन्नु पर्दा लोक दोहोरी लाईभ दोहोरी मा धेरै देखीनी अनुहार भन्दा पनि कमी न होला उनै चर्चित गायिका सरु थापा मगरको स्वरमा नयाँ लोक दोहोरी गीत “भट्ट मकै” भखरै मात्रै डिजिटल सार्वजनिक भएको छ।

सरु थापा मगर र हरि गिरि विमर्सी को आवाज मा तयार भएको सो गीतको मा शब्द सिर्जना उमा पौडेल ले कोर्नु भएको छ भने लय गायक गिरिकै ले नै भरेका छन।

पछिल्लो समयका चर्चित गायक तथा मोडल अर्जुन सापकोटा र सुमि घर्ति मगरको अभिनय रहेको उक्त गीतको निर्देशन पनि गायक गिरिकै रहेको छ। ऋषि थापाले छायांकन गरेको भिडियो लाई दिपक बिष्ट ले सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस् ”