हस्पिटलको बेडमा लडिरहेका गुल्मीका १८ बर्षे बालकको अपिल मलाई बचाउनुहोस,यो दु:खमा सबैले सहयोग गरौ

माघ, १८ जिन्दगीको केही टुङ्गो नहुदो रहेछ, मान्छेलाई कती बेला के बज्रपात आउछ र सबै सपना उडाउछ भनेर। गुल्मीमा तेस्तै नसोचेको नियती बेहोरिरहेकाछन मदाने गाउपालिका पुर्कोट दह पनाहाका १८ बर्षका अशोक नेपालीले।

साझ खाना खाएर सुतेका अशोक बिहान उठ्दा न बोल्ने न चल्ने भए एक्कासी छोरालाई के भयो भनी हस्पिटल पुराउदा प्यारालाइसिस् भएको थाहा भयो, गाउमा उपचार सम्भब नभएपछी छिमेकिहरुसङ्ग आफन्तसङ्ग सहयोग मागेर काठमन्डौ स्थित वीर हसिटलको आइसियुमा राखेर उपचार भैरहेको छ तर डक्टर भन्छन निको हुन अझै ६-७ लाख लाग्छ। एउटा गरीब परिवारको लागि ६-७ लाख पहाड जस्तै त हो, यो दु:खको घाउमा मलम लाउने काम तपाईं हामी सबै गुल्मेली लगायत देश बिदेशमा रहने सबै नेपालीको हो।

तेसैले यि बालकको उपचारको लागि आफु सक्ने सहयोग गरौ नसके यो खबरलाई जती सक्यो सेयर गरौ, सहयोगी अभियानमा लागौ
संपर्कको लागि
सुनिल थापा ९८४९०७२४०९