प्रेम सापकोटा “सोनु” र गायिका जुना श्रीस को आवाजमा रहेको पन्चे बाजा गीत “दमके माथी गाजा” को चौंतर्फि चर्चा (भिडियो सहित)

जापान जस्तो ब्यास्थ देश मा रहेर पनि नेपाली लोकदोहोरी मा आफ्नो खरो उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा कुसल सर्जक प्रेम सापकोटा सोनुको नयाँ गीत “दमेक माथि गाजा” भर्खर मात्र डिजिटल बजारमा सार्वजनिक भएको छ ।

धेरै जसो प्रदेशीकै पिडालाई गीत मा उतारेर चर्चमा आएका सोनुको यसपालि आफ्नै गाउँ ठाउलाई गीतमा समावेस गरेका छन।

आफ्नो गाउँ ठाउँ र परिवेशलाई समेटेर तयार पारिएको सो गीतले त्यहाको ठाउँ र परिवेशलाई बयान गरेको छ । यस्ता गीतहरूले पर्यटन प्रबर्दन मा समेत महत्त्व पूर्ण भूमिका खेल्ने गर्दछन् ।

प्रेम सापकोटा ले लय तथा शब्द सिर्जना गरेको सो गीतमा आवाजमा सोनुलाई जुना श्रीस ले साथ दिएकी छन् । भने गीतलाई स्मृति तिमिल्सेनाले निर्देशन गरेकी छन् ।

आउनुहोस् गीतको म्युजिक भिडियो हेरौ