पुरुषोत्तम गैरे र पदमा बस्यालको स्वरमा “भिरमौरी” (भिडियो सहित)

लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरेको लोक दोहोरी गित भिरमौरी सार्बजनिक भएको छ । बिमल पौडेलको शब्द रहेको गितमा पुरुषोत्तम गैरे र पदमा बस्यालको स्वर तथा गायक गैरेकै संगीत रहेको छ । गितको म्युजिक भिडियोलाई निर्देशन गरेका छन ।

म्युजिक भिडियोमा सन्तोष शर्मा , परि लागायतले अभिनय गरेका छ्न । टिकटकमा पनि उत्तिकै रुचाइएको देख्दा यो गितबाट निकै आशाबादी रहेको गायक गैरेले बताए ।

सुभतारा म्युजिकको युटुब च्यानल मार्फत बजार ब्यवस्थापन गरिएको यस गित समय सापेक्षिक नयाँ धारमा तयार पारिएको छ !!