टीका सानु र रेशम निर्दोषले सारङ्गी संसारमा गाय अहिल सम्मकै उत्कृष्ट रमाइलो दोहोरी भिडियो सहित

धौलागिरीका युवाहरुले सञ्चालनमा लाएको सारङ्गी संसारले उत्कृष्ट साथै रमाइला दोहोरीहरु स्रोता दर्शक माझ ल्याइ रहेको छ । यसै अवसरमा भर्खर मात्र सार्वजनिक गरिएको नयाँ दोहोरीले निकै चर्चा पाएको छ । सो दोहोरी अहिले युउटुवको उत्कृष्टको सूचिमा समेत रहेको छ ।

मुसुमुसु नहास मायाले बोलको भाकामा गाइएको सो गीत निकै उत्कृष्ट रहेको दर्शकले प्रतिक्रिया दिएका छन । दोहोरी क्षेत्रकी चर्चित गायिका टिका सानु र चर्चित दोहोरी गायक रेशम निर्दोषले सो दोहोरी गाएका छन । गीतमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ ।

आउनुहोस अबको क्रममा सो उत्कृष्ट दोहोरी यहाँहरुको लागी राख्न चाहन्छौं ।