छोरी लियर श्रीमती फरार श्रीमानले गरे छोरी खोज्दीन् अपिल

प्यूठान झिमरुक गाउँपालिका ४ दोरलोटे निबासी चन्द्र मगर श्रीमती छोरी सहित फरार भएकी छन । यहि मिती २०७७ शाल १० महिना २१ गते देखी लापत्ता भएकी छन काठमाडौं देखी प्यूठान जान्छु भनेर हिडेकी तर प्यूठान को टिकट न काटी गोरुसिंगेको टिकट काटी तेहा बाट आफ्नी आमालाई फोन गरी भनिछन् मत अर्को ज्वाई सित गय भनेर सम्म भनिन्छ उनले आमा लाई बताए अनुसार उनी तेहा बाट इन्डिया गएको खबर आएको छ ।

श्रीमान भने अहिले साउदी मा छन । दिन रात न भनि आफ्नो जान परिवार को लागी भनेर मेहनत गरे । तर यता श्रीमती अर्कै संग फरार भईन मलाई श्रीमती हैन मलाई मेरो छोरी चाइयो भनेर भन्छन। चन्द्र यतिका दिन बित्दा पनी उनको छोरिको पत्तो लागेन । पुलिस उजुरी पनी गरे तर केहि लाएन का लगेर गई मेरो छोरी भन्छन् ।

कतै फेला पार्नि ब्याक्तिले तलको नम्बर मा सम्पर्क गर्नु होला 9867859735/9846889055

हराएकी छोरी