गायक खुमन र रमिलाको “बनको कोकले” मा रन्जीताको दम्मदार अभिनय (भिडियो सहित)

लोक दोहोरी गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नयाँ गीत “वनको कोकले” बिहिवार डिजिटल बजारमा सार्वजनिक भएको छ । बाबुराम बोहराको शब्द रहेको गीतमा उनकै संगीत छ भने संगित संयोजन कमल सौरागले गरेका छन् । 

गीतको म्युजिक भिडियोमा नायिका रञ्जिता गुरुङ  र डिमोन क्षेत्रीको दमदार अभिनय छ । यसमा सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने दुर्गा पौडेल ले भिडियो छायांकन गरी साथ दिएका छन् । नविन घर्तिले भिडियो सम्पादन गरेका छन् । 
गीतमा माया प्रीतिका कुरा हरु समाबेस गरीएको छ।

खुमन अधिकारी र रमिला न्यौपाने ले गायक गीत यस अघिका पनी निकै रुचाएका छन दर्शक श्रोता ले हेरौ यो गीतले पनी उतिनै माया पाउनी छ । भन्नी आसा राखौ हाम्रो तर्फबाट पनि शुभकामना सम्पुर्ण टिमलाई
भिडियो हेर्नुहोस्