लोक दोहोरी गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नयाँ गीत “वनको कोकले” बिहिवार डिजिटल बजारमा सार्वजनिक भएको छ । बाबुराम बोहराको शब्द रहेको गीतमा उनकै संगीत छ भने संगित संयोजन कमल सौरागले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा नायिका रञ्जिता गुरुङ र डिमोन क्षेत्रीको दमदार अभिनय छ । यसमा सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने दुर्गा पौडेल ले भिडियो छायांकन गरी साथ दिएका छन् । नविन घर्तिले भिडियो सम्पादन गरेका छन् ।
गीतमा माया प्रीतिका कुरा हरु समाबेस गरीएको छ।
खुमन अधिकारी र रमिला न्यौपाने ले गायक गीत यस अघिका पनी निकै रुचाएका छन दर्शक श्रोता ले हेरौ यो गीतले पनी उतिनै माया पाउनी छ । भन्नी आसा राखौ हाम्रो तर्फबाट पनि शुभकामना सम्पुर्ण टिमलाई
भिडियो हेर्नुहोस्