काठमाण्डौ – भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत “फलाम पिटे तरवार” ले यति बेला राम्रै चर्चा कमाउन सफल भएको छ ।
गीतलाई सामाजिक सञ्जाल टिक टक मा धेरैले भिडियो बनाएका छन् । करिब एक लाख भन्दा धेरैले गीतको नक्कल गरेका छन् ।
गीत निकै उत्कृष्ट बनेको छ सामाजिक सञ्जाल मा जताततै यहि गीत सुन्न मिलेको छ यति बेला गीतले राम्रो सफलता पाएको देखेर गायक पनी निकै खुसी छन । उनको यो गीत मात्रै न भै सबै गीत उतिनै उत्कृष्ट छन । र दर्शक श्रोता ले मन पराउनी गायक पनी हुन चलाउने
साथै गीत YouTube को ट्रेण्डिङमा समेत आएको छ ।
काठम प्राय वियोगान्त गीतहरूमा अभिनय गरेर आफ्नो परिचय बनाएका मोडल आशिर प्रताप जंगको गीतमा अभिनय रहेको छ ।
भागिरथ चलाउनेको लय तथा शब्द सिर्जना रहेको सो उत्कृष्ट गीतमा भागिरथलाई सुनिता बुढाले आवाजमा साथ दिएकी छ ।
गीतलाई सुनिल क्षेत्रीको निर्देशन रहेको छ भने अाशिर र लोशिना लामिछानेको अभिनय रहेको छ ।