चौका दाउ पछी फेरी अर्को उत्कृष्ट गीत लिएर आए गायक बाबु कृष्ण परियार र सन्ध्या बुढा “हात काटेर सिउदो भरौला”

काठमाण्डौ। “चौका दाउ दमौली बोलको गितले छोटो समय निकै चर्चा बटुलेको छ। थोरै समयममा टिकटक देखी युटुव सम्म हिट हुदै करोड भ्युज नागेको छ। वावुकृष्ण परियार र सन्ध्या बुढाको आवाजमा नयाँ गित “हात काटेर सिउदो भरौला” वावुकृष्णकै युटुव च्यानलबाट देशभर भर्खरै रिलिज भएको छ। बिजय चन्द दर्पणको शब्दमा वावपकृष्णको लयमा गित तयार भएको थियो। भिडियोमा वावुकृष्ण परियार र अनिजनाको अभिनय रहेको छ भिडियोलाइ प्रबिन भट्टले सम्पादन/कलर गरेका हुन् भने बिशाल घिमिरेले निर्देशन गरेका हुन्।

भिडियो हेरौ: