चर्चित गायक राजु परियार ले गाएको गीत “सुर्ति जर्दाले” यूटुब ट्रेडिङमा (भिडियो सहित)

नेपाली लोक संस्कृतिको जगेर्ना गर्नमा लागेका सर्जक प्रदिप अधिकारीले नेपाली लोकदोहोरीको क्षेत्रमा उत्कृष्ट प्रस्तुती पस्केर आफ्नो छुट्टै पहिचान बनाउन सफल बनेका छन ।उनै सर्जक प्रदिप अधिकारीको अर्को उत्कृष्ट गीति कोसेली केहि दिन अघि मात्रै सार्वजनिक भएको थियो सार्वजनिक भएको छोटो समयमै गित ले निकै चर्चा बटुलेको छ चर्चा संगै यूटुब ट्रेडिङ मा समेत गीत प्रबेश गरेको छ ।

राजु परियार, समिक्षा अधिकारी,रबिन लामिछाने र मनमाया वाइवा को सुमधुर आवाज प्रदिप अधिकारीको लय सिर्जना,रमेश बि जीको शब्द सिर्जना रहेको “सुर्ती जर्दाले”नामक लोकदोहोरी गीतको निर्देशन

चर्चित निर्देशक दिपेन्द्र तिमल्सिनाले गरेका छन ,नबराज उप्रेतीको छायांकन,शंकर बिसी, अञ्जली अधिकारी,
बिमल अधिकारी लक्ष्मी तिमल्सिना,निर आले,जीवन, सिर्जना,मनोज बिके बिना बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनय रहेको उक्त ‌म्युजिक भिडियोलाई मनोज कार्कीले सम्पादन रहेको उक्त ‌म्युजिक भिडियोलाई प्रदिप अधिकारीको युट्युब च्यानलमा अप्लोड गरिएको छ ।

आफ्ना पहिलेका सिर्जनाहरूलाई जस्तै “सुर्ती जर्दाले” गीतलाई पनि दर्शक श्रोताले अझ धेेेेेरै माया गरिदिनु हुने छ भन्ने कुरामा आफु बिश्वस्त रहेको कुरा सर्जक प्रदिप अधिकारीले हामी संगको कुराकानीमा बताउए।

हेर्नुहोस् पुरा भिडियो