५ बर्षे एलिसा ढङ्गानाको सबैलाई चकित बनाउने अभिनय – भिडियो सहित

काठमाण्डौ । उमेरले भर्खर ५ बर्ष पार गरेकी एलिसाले अभिनयले सबैलाई चकित पार्ने गरेकी छन ।

उनमा अत्यन्तै उत्कृष्ट अभिनय कला छ । घरमा पनि धेरै गीतहरुमा नक्कल गर्ने एलिसाले अभिनय गरेको पहिलो गीत निलो कुर्था सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ ।

उमेर सानो भए पनि अभिनय भने पाको छ । उनीसँगै उनका साथीहरुले समेत राम्रो कला प्रस्तुत गरेका छन । एलिसाका आमा बुबाले काठमाण्डौमा ब्यापार गर्छन भने उनले सानै देखि अभिनयमा रुचि राख्ने उनी आमा लक्ष्मी ढुङ्गानाले बताउ छिन ।

एसिसा ढुङ्गानाले अभिनय गरेको गीतको हेर्नुहोस