प्रधानमन्त्री ओलीले राजिनामा दिने

काठमाण्डौ । सर्वोच्च आदालका फैसला पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिने तयारीमा रहेको स्रोतको दावी छ ।

नेकपा एमाले का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आजको फैसलालाई आफ्नो पार्टीले मान्ने बताएका छन् । अदालतको फैसला आएलगत्तै प्राइम टिभीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अदालतको आदेश अनुसार ओलीले सरकार छाड्ने ज्ञवादीको संकेत छ ।