इजरायलमा नेपाली नयाँ वर्ष सांगीतिक धमाका २०७६ ) कार्यक्रम भब्य र सब्यताका साथ सम्पन्न (फोटो फिचर सहित)

अन्तरराष्ट्रिय कलाकार मञ्चको एकल आयोजनामा राष्ट्रिय कलाकार राजेश पायल राइ र कुशल थालङको साथमा नव बर्षको कार्यक्रम भब्य सफल रहेको जानकारी संस्थाका महासचिव सचीव युनिका गुरुङले जानकारी गराउनु भयो , कार्यक्रम सन्चालक

संचालिका संस्था महासचिव युनिका गुरुङ र राज लिम्बुले गरेको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष पेमा लामा ज्युले सभापतिको आसण गरण गर्नु भएको थियो भने संस्थाका सम्रक्षक कृष्ण रायमाझी साथै नेपाल आदिबासी जनजाती महासङघकी उपाध्यक्ष नुमा कङ्बा बोखिम हुनुहुन्थ्यो राष्ट्रगान सबै उपस्थितिले गाई सके पछी ,औपचारिक कार्यक्रम उद्घाटन बिशेष अतिथि संस्थाको सम्रक्षक कृष्ण रायमाझी साथै नेपाल आदिबासी जनजाती महासङघकी उपाध्यक्ष नुमा कङ्बा बोखिम सभापति

अधयक्ष पेमा लामाले पानसमा बत्ती बाली पवित्र ढंग बाट गरिएको थियो ,स्वागत नाच र स्वागत गायनले दर्सकलाई स्वागत गरिएको थियो , जस्मा स्वागत मन्तब्य,संस्थाकी बरीष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक कादम्बरी दाना श्रेष्ठ ज्यु ले गर्नु भएको थियो। कार्यक्रम संचालक संचालिकाले दर्सकलाई सधैं ब्यस्त राख्न सफल रहेको देखिन्थ्यो । कार्यक्रम को सभापति ज्युले छोटो मन्तब्यको साथ औपचारिक कार्यक्रम को समापन गर्नु भएको थियो ।

राष्ट्रको सेवा डा,महाबिर पुन को राष्ट्रिय अबिस्कार केन्द्रलाई सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रम हलमा दर्सकहरुको घुइचोले स्थिती सम्हाल्न आयोजकलाई निकै गाह्रो भएको थियो , सस्थाका गायक गायिकाको गित र नाचले आकर्षित भएका दर्शकहरु गायक कुशल थालङको प्रस्तुतिले झनै माहोल उचालिएको थियो , त्यस पछि सबैका पर्खाइमा रहेका गायक राई इज किङ गायक राजेश पायल स्टेजमा चढे पछि दर्सकहरु तालि र सिठ्ठीले स्वागत गरे , बिस्तारै माहोल तातिदै जादा प्रिय गायक राजेशलाई नै फ्यानहरुले तानातान गरे पछी राजेश दर्सक बाट फुत्किन समेत गाह्रो भएको थियो, ।

कार्यक्रम सफल बनाउनको लागि मदन काङबा लिम्बू , जीवन बुढाथोकी , Mr Beni Naido ॐ इन्डियन पसल , आहमद आम्रोले कार्यक्रमलाई स्पोन्सर गरेको कुरा जानकारी दिनु भयो ।कार्यक्रमको अन्तिममा अन्तरराष्ट्रिय कलाकार मञ्चको इजरयल (शाखा)ले पहोलो ,कीया चुउ इजरायल र अन्तिममा किरात राइ यायोख्खा द्वारा दुबै कलाकार राजेश पयल राइ र कुशल थालङलाई समान गरी कार्यक्रम समापन गरिएको थियो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा परिवार ।

फोटो फिचर”