सधै दर्शक रुवाउने सारिकाले यसरी मर्काइन कम्मर साथ दिए महेन्द्रले

पुरुषोत्तम गैरे र सिमा सारुको आवाजमा सजिएको ‘मयालु’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । उक्त लोक दोहोरी गीतको शब्द सिर्जना विमल पौडेलले गरेका हुन्।

प्रकाश धमलाको सम्पादनमा तयार भएको ‘मयालु’ बोलको लोक दोहोरी भिडियोको निर्देशन स्मृति तिमिल्सेना ‘गुरुआमा’ले गरेकी हुन् भने संगीत संयोजन बिनोद बाजुरेलीको रहेको छ। निकै उत्कृष्ठ शब्द र लय सिर्जना रहेको सो गीतमा भर्खरका युवा युवती विचको माया प्रेम कथालाई गीतमा विषयबस्तु बनाइएको छ।

भिडियो हेर्नुहोस् :