बले र कक्रोजको ‘क्यालकुलेटर’ (भिडियो)

काठमाडौं / चर्चित टेलिसिरियल भद्रगोल टिमका मुख्य पात्र खेलेको ‘क्यालकुलेटर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सागर लम्साल बले, हरिश निरौला कक्रोज, शिक्षा संग्रोला, कमलमणी नेपाल, मधुसुदन पाठक र गम्भिर विष्ट फिर्चड छन् ।

डिपी खनालको शब्द रहेको गीतमा शंकर थापाको स्वर रहेको छ । नवराज उप्रेतीले खिचेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । यो म्युजिक भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफी र निर्देशन गरेका छन् ।

भिडियो :