किन यसरी दोधारमा परे त भिम पौडेल पिरतीमा… (भिडियो सहित)

स्याङ्जा जिल्लामा जन्मनु भएका प्रतिभा साली गायक तथा सर्जक भिम पौडेल एती बेला नेपाली बजारमा पत्यक्ष दोहोरी बाट निकै चर्चामा आएका छन ।

२०६८ साल देखि नेपाली सांगीतिक क्षेत्रमा छिरेका पौडेलले २०७२मा “जमना एस्तै छ” बोलको गित लिएर पुन प्रवेश गरेका हुन सांगेतिक क्षेत्रमा प्रवेश गरेका पौडेल पछिल्लो समयका पत्यक्ष दोहोरी किङ रुपमा पनि चिनिने गरेका छन।

भखरै मात्रै डिजिटल बजारमा भिम पौडेलको लोक दोहोरी गीत ” लाम कि नलाम पिरती ” सार्बजनिक भएको छ l भिम पौडेलकै शब्द संगीत रहेको गीतमा पौडेललाई लोकप्रिय गायिका देवी घर्तिले साथ दिएकी छन् l

गीतमा पछिल्लो समयका ब्यस्त मोडल तथा गायक दुर्गेश थापा र जुन सुन्दासको अभिनय रहेको छ l उक्त गीतको भिडियो निर्देशन चर्चित निर्देशक क्रान्ति केसीले गरेका छन् भने छायांकन अजय रेग्मी तथा सम्पादन क्रान्ति केसीकै रहेको छ l

भिडियो-