हमाल म्युजिक मार्फत नया गीत आसुको इनार

एक पछि अर्को उत्कृस्ट गीतहरु बजारमा आउने क्रममा यम प्रसाद नेपालीको मार्मिक पञ्चेबाजा गीत “आशुको ईनार” सार्बजनिक भएको छ।

भिडियोलाई हमाल म्युजिकको युटुब मार्फत हेर्न पाईन्छ। गायिका जुना सिरिष र गायक यम प्रसाद नेपाली र कृष्ण किशानको स्वर रहेको उक्त गीतमा प्रदिप बोहोराको लय/शब्द छ भने किंग स्टार प्रदीपको निर्देशन,मिलन बिकको सम्पादन र बिजय लामाको छायाँकार संगै प्रदीप र सकुनाको अभिनय रहेको छ गीतलाई हाम्रो तर्फबाट सफलताको शुभकामना ।