भर्खर अवार्ड जितेका सन्तोष लागे धर्मकर्ममा , स्वथानिको आराधना गर्देै…( भिडियो सहित)

आज श्री स्वस्थान प्रारम्भ भएको छ । शिव पार्वतीको महिमा गाइने यो ब्रतमा यसैलाई विषयबस्तु बनाइ गायक सन्तोष केसीले भजन संग्रह शिव पार्वती भर्खर मात्र सार्वजनिक गरेका छन ।

नेपाली गित संगितमा एक पछि अर्को उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्न सफल केसीले केहि अघि सम्पन्न कान्तिपुर म्युजिक अवार्डमा समेत उत्कृष्ट गायकको उपाधि जितेका थिए । सन्तोषको आवाज निकै युनिक छ ।

सन्तोष केसी र शर्मिला गुरुङको आवाज रहेको सो गितको सुष्मा अधिकारीको शब्द तथा सन्तोष केसीको लय सिर्जना रहेको छ । गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

रेशम केसी र करिश्मा ढकालले अभिनय गरेको सो गितलाई मौषम हिमालीले निर्देशन गरेको छन । सो भजनको पुरै म्युजिक भिडियो हेर्नुहोस