भाउ खाने केटीलाई यति सम्म भनेपछि सुबिन अधिकारीले…

निकै लामो समय देखि गित सङ्गीत छेत्रमा आबद्द गायक / सर्जक सुबिन अधिकारी को लोक दोहोरी गित भाउ खोज्ने केटिलाइ दिन्न म त प्यार सार्बजनिक भयको छ । सामाजिज सन्जाल फेसबुक , वाड्सप , इमो , भाइबर मा कुरा भैरहने प्रेमजोडी हरुका लागि बनाइयको गित हो ।

चिनारी म्युजिक प्रालिको प्रस्तुतिमा हरि प्रसाद देबकोटा र सुबिन अधिकारी को सयुक्त लोक दोहोरी एलब जस्मा लय / शब्द / स्वर गायक सुबिन अधिकारी को रहेको छ भने महिला आवाज भने सुमधुर स्वरकी धनी गायिका शोभा थापा ज्युको रहेको छ ।

यश गितको अडियो भने म्युजिक स्टोर नेपालले गरेको थियो भने ब्यब्स्थापन भने चिनारी म्युजिक प्रालिले गरेको छ । CNH ENTERTAINMENT को आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ

हेर्नुहोस भिडियो