सर्बोउत्कृष्ट लाेकदाेहाेरी गायककाे टप फाईभमा बागलुङका तेजश रेग्मी यसरी गर्नुस भाेट,

केपी कुमार जलन/ बाग्लुङ – याेङ माईन्डस ईन्टरटेनमेन्ट अवार्डकाे विभिन्न बिधा सार्वजानिक भएका छन । यसै क्रममा सर्जक तथा गायक तेजश रेग्मी पनि याेङ माईन्डस ईन्टरटेनमेन्ट अवार्ड २०७६ काे नेमिनेशन अन्तर्गत उत्कृष्ट गायककाे बिधाबाट टप फाईभमा पर्न सफल भएका छन ।

याेङ माईन्स ईन्टरटेनमेन्ट अवार्ड २०७६ काे विभिन्न बिधाका मनाेनयन सार्वजानिक कार्यक्रममा सर्वात्कृष्ट गायककाे रूपमा पिडालु बाेलकाे गितबाट मनाेनयनमा परेका हुन । छाेटाे समयमा सफलता प्राप्त गरेका गायक तेजेश रेग्मी सांगितिक कार्यक्रमकाे शिलशिलामा स्वदेश तथा बिदेश थुप्रै स्थानहरूमा पुगि सकेका छन । सानै देखीकाे गित संगित प्रतिकाे रुचि राख्ने गायक तेजश रेग्मी बागलुङकाे जैमुनि नगरपालिका बिनामारेका स्थाई वासिन्दा हुन । थुप्रै गितहरू बजारमा लयाउन सफल रेग्मिका पछिल्ला सृजनमा रहेका बागलुङ घुम्न जाम भंगेरी चरि र पिडालुले निकै चर्चा पाएकाे छ । साथै भर्खर किन हो बिर्सनी बोलको गीत पनि सार्बजनिक भएको छ ।

उनले अाफुलाई भाेट गरी टप वानमा पुराउनकाे लागि माेवाईलकाे म्यासेज बक्समा गई YMA टाईप गरि 7A लेखि 35005 मा म्यासेज पठाउन अनुराेध गरेका
छन ।