शिशिर भन्डारी र टिका सानुले दोहोरी गाउदा कृष्ण ओली र रुपा मगरले इन्द्रेणीमा सारा दु:ख बिर्से ।।

मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम ,देश-विदेश मा छरिएर रहनु भएका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ ।


खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल छ ।विभिन्न समाजसेबी को साथ लिएर इन्द्रेणी टिम ले धेरै गरिब दुखि हरुलाई सहयोग गर्दै आइरहेको छ ।


आजको इन्द्रेणी कार्यक्रममा ‘इन्द्रेणी’ टिम केहि महिना पहिला करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका कृष्ण ओली, उनकी पत्नी रुपा मगर ले आफ्नो सबै दुख बिर्सेर शिशिर भण्डारी र टिका सानुको दोहोरी गीत मा रमाइरहेका छन् ।


यो कार्यक्राम मा चर्चित गायक बिष्णु खत्री र तात्तातो खबर को भाग्य न्युपाने लाई ले पनि भरपुर मनोरंजन गरेका छन् । आउनुहोस हेरौ आजको निक्कै रमाइलो इन्द्रेणी कार्यक्रम ।
बाकी भोडियोमै हेर्नुहोस —