१६ वर्षे सुन्दरी माता पहिलो पटक मिडियामा,कसरी प्राप्त भयो यती शक्ति(भिडियो)

काठमाडौं — पछिल्लो समय नेपालमा भबिष्यवानी गर्ने ज्योतीस र माताको लर्को लागी रहेका बेला नेपालको पश्चिमी जिल्ला दाङ मा अर्की एक जना माता भेटिएकी छिन्।

यि माताको नाम रोजाना खड्का हो उमेरले मात्र १६ बर्ष पुगेकी इनले भबिष्यवानी भने राम्रै गर्ने गरेको स्थानियहरु बताउछन, हुन त यो उमेर भनेको पढ्ने रमाउने उमेर हो तर रोजाना दैनिक ध्यान र आफ्ना भक्तहरुको भबिष्यवानी गर्दै निकै ब्यस्त देखिन्छिन्।

भुत,भबिष्य र बर्तमान सबै पत्ता लगाउन सक्ने भनी उनलाई धेरैले बिसवाश गर्ने गरेको पाईन्छ भने फिहान देखी बेलुका सम्म उनको घरमा आफ्नो भबिष्य हेराउनेको लर्को लाग्ने गरेको पाईन्छ।

हेर्नुहोस भिडियो