इटहरीका मेयरसँगै रवि पनि विवादमा ? आखिर किन रविको विरोध भइरहेको छ त ? यस्तो छ गुदी कुरो

इटहरीका मेयर विवादमा आए सँगै चर्चित पत्रका रवि लामिछाने पनि उनी सँगै जोडिएर चर्चामा आएका छन ।

रविको कार्यक्रम सिधा कुरा जनतासँगमा मेयर द्धारिका कडा रुपमा प्रस्तुत भएका थियो । उनले रविले बोलेझै गरि नाकको डाँडी भाग्ने भनि प्रतिक्रिया दिएका थिए । यसै विषयलाई लिएर चर्चा सुरु भएको थियो भने त्यो चर्चा अहिले पनि सामाजिक सञ्जालमा तातोबहसका रुपमा चलिनै रहेको छ ।

खासमा रवि र द्धारीकालाई जोडीनुको पछाडी गुदि कुरा के छ त ? त्यसको लागी यो भिडियो हेर्नुहोस