पछिल्लो समय भगेरी र पिडालु गीत बाट चर्चाको शिखरमा पुगेका गायक तेजश रेग्मीको नाया गीत बनपाले भर्खर मात्र सार्बजनिक भएको छ ।
तेजश रेग्मीको लय शब्दमा रहेको सो गीतमा रेग्मी र कुशुम बुढाथोकीको आवाज रहेको छ । पिडालु र भगेरी जस्तै गीतको अपेक्षा गरेका दर्शकलाइ भने गीतले निराश बनाएको प्रतिक्रिया दिएका छन ।
तेजश,सगुन,सन्चिता र केशब शर्माको अभिनय रहेको सो गीतमा शिव बिकको निर्देश रहेको छ । गीतलाइ सुजन शाहीको सम्पादन रहेको छ भने अजय रेग्मीले भिडियो खेचेका छन ।
हेर्नुस् गीतको पुरै भिडियो