चर्चित पत्रकार तथा कलाकार शिशिर भण्डारी हाल मात्र निकैनै चर्चाको शिखरमा रहेको छ । करेन्ट लागेर हात खुट्टा गुमाएका कृष्ण वली र हरिकाजि ढुङ्गानालाई अार्थिक सहयोग गर्न पहल गर्दै सामाजिक सञ्जालमा चौतर्फी तारिफ पाएका शिशिर भण्डारी आगामी दिनहरुमा पनि दिन दुखी हरुलाई सहयोग गर्ने बताउँछन् ।
हरिकाजि ढुङ्गानालाई आर्थिक सहयोग गर्न खोटाङ पुगेर केहिदिन अगाडि काठमाडौं फर्किएका भण्डारीले नयाँ अन्तर्वार्तामा ७० बर्षिय बृद्धा आमा सँग भलाकुसारी गर्दै दोहोरी सम्म गाएका छन् ।
बृद्ध आमा धनकुमारी गौचन सँग शिशिर भण्डारीले गरेेेेको रमाइलो भिडियो हेर्नुहोस् ।