प्रकाश सपुतको समर्थनमा गर्जिय राजाराम भन्छन लोक गित चोरी हुदैन {भिडियो सहित}

पछिल्लो समय “गलबंदी” गीतको बिषयमा जता ततै निकै चर्चा भैरहेको छ । बिशेषतः सामाजिक संजालमा यो बिषयमा झन बढ़ी प्रतिक्रया आईरहेका छन ।

प्रकाश सपुतले आफ्नो नया नया क्रियशन ल्याउने क्रममा पछिल्लो गीत “गलबंदी” ले यती सम्मको चर्चा पाएको हो । कारण थियो पुराना गायक शम्भू राइको पुरानो गीत संग मेल खायो भनेर ।

चर्चा यती सम्म पुग्यो की संसदमा समेत यो बिषयले राम्रो बहस गर्यो । गलबंदी चर्चा भैरहदा बिभिन्न ब्यक्तीले आफ्ना आफ्नै प्रतिक्रया दीरहेका छन । एक अन्तर्बार्तामा प्रसिद्ध कलाकार राजाराम पौडेलले समेत आफ्नो बिचार दिएका छन ।

उनले भनेका छन प्रकाश सपुतको जातले गाएको होईन, शम्भु राईले बुझुन कि लोक गित चोरी हुदैन…

हेरौ भिडियो