हे भगवान ! के सुन्नुपर्छ, यस्तो हालत बनायो अझ जेलबाट निस्केर ज्यान मार्ने धम्की? एसिड आक्रमणको सनसनीपुर्ण खुलासा

काठमाडौ,
साथीहरू सङ्ग ट्युसन कक्षा भित्र पढिरहेको समयमा बाहिर बाट अपरिचित मान्छे भित्र प्रबेश गर्छ अनि एक्कसी सङ्गितालाइ निसाना बनाएर एसिड हानेर भाग्छ, सङ्गितालाइ केहि थाहा हुदैन पछि बुझ्दै जादा एउटै घरमा बस्ने ब्याक्तीले सामान्य सौचालयको विवाद को कारण तेस्तो घटना थाहा हुन्छ।

अपराधी जेलसजाय मै रहेको कुरा उनकि आमाले बताइन, उनि भन्छिन निस्केपछी सबै परिबारलाइ छोडदिन भनेको छ। घटनाको कारण र कसरी भयो भन्ने कुराको नालिबेली यस्तो छ।

भिडियो हेर्नका लागी तलको लिन्कमा क्लिक गर्नुहोला