बुट्टे रुमालको अपार सफलता पछि बिमलराज क्षेत्रीले गाय प्रल्हाद सुबेदीको अर्को उत्कृष्ट गीत शुक्रबार साँझ

धौलागिरीका दुइ होनहार कलाकारहरूले सहकार्य गरेको नया गीत शुक्रबार साझ भर्खर मात्र सार्बजनिक भएको छ ।

शब्द सिर्जनाका राजा प्रल्हाद सुवेदीको उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो निकै रमाइलो र उत्कृष्ट गीतमा बिमलराज क्षेत्री र रितु थापाको आवाज रहेको छ ।

रन्जीत कुमार क्षेत्रीको निर्देशन रहेको सो गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनाइएको छ । गीतमा आरुसी मगर र सन्दीप पौडेलको अभिनय रहेको छ ।

गीत सार्बजनिक भए पछि गीतका सर्जक सुबेदीले हामी संग कुरा गर्दै गीत्लाइ सबैले मन पराइदिनेमा आफुहरु आशाबादी रहेको बताउनु भयो ।

गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाहरुको लागी ।